समानुपातिकमा १० लाख मत गन्दा कुन दलको हिस्सा कति ?

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना हुँदा नेकपा एमाले झण्डै एक तिहाइ हिस्साका साथ अग्रस्थानमा छ । एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ । अहिलेसम्म पाएको मतलाई कुल सदर मत […]

सम्बन्धित सामग्री