अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताउँनुभएको छ । “विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले प्रमाण, रणनीति, उपकरण तथा प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ। यदि देशहरूले यी सबै रणनीति र […]