भारतमा महिला हिंसाको घटनामा संलग्नलाई कडा कारबाही हुने कानुनी व्यवस्था छ। तर, कानुन कार्यान्वयनमा भने आकाश जमिनको फरक छ। न्याय पाउन बलात्कृत महिलालाई कानुन र समाजले साथ दिनुपर्छ। यस्तो लडाइँमा उसले एक्लै लडेर पनि हुँदैन।
तर, बिहारको अररियामा एक बलात्कृत महिला र उनको दुई साथीलाई सरकारी काम कारबाहीमा...