प्रिती र पवनको ‘आलु जस्तो केटी’

काठमाडौं– गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक भएको छ । गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरुले डेढ वर्षअघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनिक गरेका थिए । गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा श्रोतामाझ ल्याएको बताइन् । ‘लोक गीत सुन्ने दर्शकका […]