‘केटी हराएको सूचना’मा नाजिर र श्रृष्टि

दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा चलचित्र ‘केटी हराएको सूचना’ बन्ने भएको छ। चलचित्रको मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन र अभिनेत्री श्रृष्टि श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले सोमबार स्क्रिप्ट पूजा गर्दै...

सम्बन्धित सामग्री

नाजिर र सृष्टिले जनकपुरमा थाले ‘केटी हराएको सूचना’को छायांकन

काठमाडौं । सृष्टि श्रेष्ठ र नाजिर हुसेनले मंगलबारदेखि जनकपुरमा आगामी फिल्म ‘केटी हराएको सूचना : मिसिङ’को छायांकन थालेका छन् । काठमाडौंमा तीन दिन सुटिङ गरेर टोली धनुषा लागेको हो । एक महिनाको सेड्युल रहेको फिल्मको बाँकी छायांकन सबै जनकपुरमा हुनेछ । निर्माता नकिम उद्दिनले सबै सुटिङ जनकपुरमै हुने जानकारी दिए । यो फिल्मलाई ‘उजेली’ सिरिज […]

‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टि

दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । सोमबार स्क्रिप्ट पूजा गर्दै फिल्म ‘केटी हराएको सूचना’ निर्माणको घोषणा गरिएको हो ।

‘केटी हराएको सूचना’मा सृष्टिसँग जोडी बाँध्दै नाजिर

काठमाडौं । अभिनेता नाजिर हुसेन नयाँ फिल्ममा अनुबन्धित भएका छन् । सोमबार स्कृप्ट लिएर पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो । यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् । ट्राइसीटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दीपेन्द्र […]

‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिले जोडी बाँध्ने

काठमाडौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले जोडी बाँध्ने भएका छन् । सोमबार फिल्मको घोषणा गर्दै नाजिर र सृष्टिलाई शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी दिइएको हो । यो फिल्ममा नाजिर र सृष्टिले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको […]