सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ। एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाले चेतावनी दिएको हो। सेभ द चिल्ड्रेनले सोमालियाको राजधानी मोगादिसुमा बुधबार साँझ जारी गरेको विज्ञप्तिमा मानवीय आवश्यकता उच्च […]