मापदण्डविपरीत दुई सयभन्दा धेरै प्रहरी नेताको सुरक्षामा
रवि लामिछाने अघिल्लोपटक गृहमन्त्री हुँदा सुरक्षाकर्मीको दुरुपयोग रोक्ने निर्णय सुरुमै गरे । गृह मन्त्रालयकै चालक र सहयोगीका रूपमा खटिएका प्रहरीलाई उनले फिर्ता पठाएर त्यसको सुरुवात गरेका थिए । अहिले गृहमन्त्री भएपछि फेरि...
कपिलवस्तु । मापदण्डविपरीत नदीजन्य पदार्थ अनियन्त्रित दोहन गरिरहेका दुई जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–९ शिवगढी भक्रम खोलाको ठेक्का लिएको राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएको स्थानीय दाबी छ । स्थानीय गुनासोपछि अनुगमन क्रममा नगरप्रमुख अजय थापाले अनियन्त्रित दोहन भइरहेको फेला पारेको बताए । सुरक्षाकर्मीसहितको टोलीले अनुगमन क्रममा लु१क ३३५३ र लु१क […]
The post दुई जेसीबी प्रहरी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, फागुन १२ । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ । यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ । यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट […]
१४ पुस, काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा […]
सिरहा– सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिबिनाका अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्याप्ती खुल्न थालेका छन् । नियमनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौँको सङ्ख्यामा अनुमतिबिना नै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका हुन् । स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिबिनाका, मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएको छ । लहान नगरपालिकामा मात्र […]
मापदण्डविपरीत कालिगण्डकी नदीमा उपकरण प्रयोग गरेर बालुवा उत्खनन् भइरहँदा बेनी नगरपालिका र प्रशासन मौन छ । बेनी नगरपालिका–१ अन्तर्गत आनन्द बगर, सारेमारे र ढोडेनी खोलामा कालिगण्डकी नदीको बालुवा अवैध रूपमा चोरी निकासी हँुदा नगरपालिकाका जनप्रतिनिधि, प्रशासन र प्रहरी मौन बसेका छन् ।संघ र प्रदेश सरकारले बर्खायामको समयमा नदीको बालुवाको उत्खनन् गर्न रोक लगाएको छ भने […]
नवलपरासी : पूर्वीनवलपरासीमा नदीजन्य पदार्थको अवैध चोरीनिकासीका लागि प्रयोग गरिएका १९ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको टोली, प्रहरी चौकी तम्सरिया र अस्थायी प्रहरी पोस्ट डण्डाको टोलीले विभिन्न स्थानबाट १९ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलाबाट १२ वटा तथा तम्सरिया र डण्डाको टोलीले हुप्सेकोट–१ बेल्हुवा र कावासोती–१६ को पत्थर खोलाबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा
जिल्ला प्रशणसन कार्यालय सुर्खेतले मापदण्डविपरीत सञ्चालित आठवटा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमार्फत त्यस्ता क्रसर उद्योग बन्द गराउन सुरु गरेको हो ।