स्कुल भ्यानमा मापदण्डविपरीत इलेक्ट्रिक गाडीको प्रयोग

नयाँ तरिकाका स्कुल बस/भ्यानहरूको मापदण्डको विषयमा छलफल चलिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए ।