तिहारमा भारतबाट फूल नल्याइने भएसँगै किसान हर्षित

वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

सम्बन्धित सामग्री

धनगढीमा दसैं र तिहारमा फूलको अभाव नहुने

धनगढी । धनगढीमा यो वर्ष दसैं र तिहारमा फूलको अभाव नहुने भएको छ । धनगढीका किसान फूल खेतीमा लागेपछि फूल आयात गर्नुपर्ने बाध्यता हट्ने भएको हो । यो वर्ष स्थानीय किसानको उत्पादनले धनगढीमा सयपत्री फूलको अभाव हट्ने भएको हो । फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना उपमहानगरको छ । उपमहानगरको योजना अनुसार दुई दर्जन बढी […] The post धनगढीमा दसैं र तिहारमा फूलको अभाव नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिहारलाई भनेर राेपेकाे फूल अहिले फूलेपछि बाख्रालाई खुवाउँदै

तेह्रथुम – करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिकरूपमा फूल खेती गर्न पनि थालिएको छ  ।  विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिकरूपमा फूल खेती गर्नेहरू बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले एक लाख रुपैयाँको लागतमा फूल खेती गर्नुभयो । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरू फूल व्यवसायी नभएकाले उहाँले फूल खेती सुरु गर्नुभयो ।  थोरै लगानीबाट मनग्य आम्दानी लिने स...

लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउँदै

म्याङलुङ : करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले। घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ। विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन्। तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले रु एक लाख लागतमा फूल खेती गरे। तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनले फूल खेती सुरु गरे।थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती

तिहारमा चितवनका एक किसानले बेचे ७ लाख रुपैयाँको सयपत्री

चितवन – तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपैयाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपैयाँको फूल बेच्नुभएको हो ।  गएकाे वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ । पाख्रिनले भन्नुभयो, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग...

तिहारमा एउटै किसानले बेचे ७ लाखको सयपत्री

तिहार पर्वमा चितवनका एउटै किसानले  सात लाखको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेच्नुभएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग अत्यधिक भएकाले […]

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

भक्तपुर – तिहार पर्वमा चितवनका एउटै किसानले सात लाखको सयपत्री फूल बेचेका छन्। भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए । सयपत्री फूलको माग अत्यधिक भएकाले […]

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

तिहारमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्गे आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले

तिहारमा फूल नफूलेपछि किसान समस्यामा

तिहारलाई लक्षित गरेर लगाइएको फूल खेती नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् ।धनकुटा नगरपालिकोको फूल उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको स्याउले, लाकुरे, सिप्तिङ्गलगायत जिल्लाका अन्य स्थानमा किसानले लगाएको सयपत्री फूल नफूलेपछि किसान समस्यामा परेका हुन् ।धनकुटा नगरपालिका ३ का रेसबहादुर राईले १० रोपनीमा गरेको फूल खेती करिब ४० प्रतिशत मात्र पक्रेर फुलेको छ भने […]

तिहारमा सयपत्री नफूलेपछि किसान चिन्तित

धनकुटा । तिहार लक्षित गरेर लगाइएको फूल नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिको फूल उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको स्याउले, लाकुरे लगायत जिल्लाका अन्य स्थानमा लगाइएको सयपत्री फूल नफूलेपछि उनीहरु समस्यामा परेका हुन् । व्यवसायिक फूल खेती गरिरहेका अधिकांश किसानको करिब ४० प्रतिशत मात्र फूल फुलेको छ भने ६० प्रतिशत फूल […]

तिहारमा महँगियो फूल

प्रदेश सरकारले लुम्बिनीलाई फूलैफूलको प्रदेश बनाउने लक्ष्य राखेकै बेला कोराना र बेमौसमी झरी बाधक बनेको छ । प्रदेशलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउँदै भारतीय फूलको आयात रोक्ने अभियानका साथ पुष्प खेतीमा लागेका प्रदेशका किसानहरु कोरोना र हालैको बेमौसमी  झरीका कारण मारमा परेका छन् ।फूलैफूलको पर्व मानिने तिहारलाई लुम्बिनीका किसानले अवसरका रुपमा लिन सकेनन् । गत वर्ष कोरोनाका कारण थलिएका किसान यो वर्ष फूल खेतीमा हौसिएका थिए । तर, यस वर्ष बेमौसमी झरीले फूल खेतीमा प्रतिकुल असर गर्दा उनीहरु मारमा परेक