तिहारलाई भनेर राेपेकाे फूल अहिले फूलेपछि बाख्रालाई खुवाउँदै

तेह्रथुम – करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिकरूपमा फूल खेती गर्न पनि थालिएको छ  ।  विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिकरूपमा फूल खेती गर्नेहरू बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले एक लाख रुपैयाँको लागतमा फूल खेती गर्नुभयो । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरू फूल व्यवसायी नभएकाले उहाँले फूल खेती सुरु गर्नुभयो ।  थोरै लगानीबाट मनग्य आम्दानी लिने स...

सम्बन्धित सामग्री

विदेशबाट फर्केर सूर्यमुखी फूल खेतीमा तल्लीन

८ चैत, काठमाडौं । चितवन कालिका नगरपालिका र रत्ननगर नगरपालिका सीमामा अहिले सूर्यमुखी फूल ढकमक्क फुलेको छ । पाँच हेक्टर जग्गामा चार जना मिलेर गरेको यो खेतीमा अहिले सूर्यमुखी फूलको दाना लाग्ने बेला भएको छ । फूल हेर्न चितवन आसपासका मानिस अहिले खेतमै पुगेर मनोरम दृश्य हेरिरहेका छन् । नेपालमा खासै सुरु नभएको सूर्यमुखी फूलको […]

फूल बिक्री नहुँदा कृषकलाई समस्या

दाङमा व्यावसायिक रुपमा गरिएको फूलखेती उत्पादन भएपनि बिक्री हुन भने सकेको छैन । फूल बिक्री नहुँदा कृषकहरु समस्यामा परेका छन् । तिहारलाई लक्षित गरेर गरिएको फूल समयमा नफल्दा किसानलेबिक्री गर्न पाएन् । दसैंको समयमा अभिरल वर्षाको कारण चिसो बढ्दा फूल फूल्न ढिला भएको कृषकहरुको भनाइ छ । अहिले फूल उत्पादन बढेको र माग कम भएको […]

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले […]

शिक्षण पेसा छाडेर फूल खेती

भरतपुर, कात्तिक ९ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो। गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोपेका छन्। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको […]

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

–कृष्ण आचार्य/ चितवनको भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक […]

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

चितवन – भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो। गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपेका छन्। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि […]

शिक्षण पेसा छाडेर फूल खेती, आम्दानी मनग्य

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीक रुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपे । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो

फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ

घोराही–  जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् ।  घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बूढा मगरले पनि तिहारका लागि फूलको माला […]

लोप भयो मखमली फूल

रामपुर । ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर […]

परम्परागत बाली छाडेर फूल व्यवसायमा किसान

सिन्धुपाल्चोक- पछिल्लो तीन वर्षयता दस रोपनी बारीमा कोदो रोप्न छोडेर फूल खेती थालेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १३ डाउँठेका रेशम श्रेष्ठलाई अहिले भ्याइनभ्याइ छ । आफूले बारीमा फुलाएको फूल तिहारको सुरुवाती दिनमै बिक्री गरिसक्नु पर्ने भएकोले श्रेष्ठलाई मारामार भएको हो ।“लगभग दस रोपनी बारीमा कोदोको बदलामा लगाएको फूल अहिले बिक्री गर्न थालेको छु” उनले भने, […]