कानुनमन्त्री बन्दी, सांसद पोखरेलले पनि पाए वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्। सामान्य तथा अरु सार्वजनिक पदमा रहँदा वरिष्ठको उपाधि नलिने चलन भए पनि बन्दीले बुधबार प्रदान गरिएको वरिष्ठको उपाधि पाएका हुन्। उनलाई ७६ नम्बरमा राखेर सर्वोच्च अदालतको फुलकोर्ट बैठकले उपाधि दिएको हो। त्यस्तै सांसद कृष्णभक्त पोखरेलले पनि वरिष्ठ अधिवक्ताको उपाधि पाएका […]

सम्बन्धित सामग्री

सातै प्रदेशले पाए मुख्यमन्त्री

सत्तारूढ राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार सातै प्रदेशले बुधबारसम्म नयाँ मुख्यमन्त्री पाएका छन्।...

कानुनमन्त्री बन्दीले पाए वरिष्ठ अधिवक्ताको उपाधि, अरू क–कसले पाए ? (सूचीसहित)

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा बन्दीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।  सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठकले मन्त्री बन्दीसहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधी दिने निर्णय गरेको हो । कानुनमन्त्री बन्दीले २०५० सालमा कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको लाइसेन्स लिएका थिए । वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरूमा भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले,...

बसाइँ आउनेले पाए ‘इनाम’

बसाइँ सराइ रोकथाम गर्ने नीति लिएको छथर गाउँपालिकाले बसाइँ सरी आउने नागरिकलाई व्यावसायिक अनुदान दिन थालेको छ । जिल्लाको छथर शुक्रबारे बजारमा एक कार्यक्रमका बीच धर्मदेवी नगरपालिका संखुवासभाबाट छथर–१ मा बसाइँ सरी आएका दाछिरी शेर्पालाई कानुनमन्त्री भानुभक्त ढकालले व्यावसायिक अनुदान रकम हस्तान्तरण गरेका छन् । शेर्पालाई पहिलो किस्तावापत ४० हजार व्यवसाय सञ्चालनका लागि रकम हस्तान्तरण हुन् ।