काठमाडौँ – सर्वोच्च अदालतले १३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ। बुधबार बसेको फुल कोर्टको बैठकले अधिवक्ताहरुलाई वरिष्ठको उपाधि दिने निर्णय गरेको हो। १३३ जना थपिएसँगै अब नेपालमा वरिष्ठ अधिवक्ताको संख्या पाँच सय ८१ पुगेको छ। यसअघि ४४८ जनालाई वरिष्ठको उपाधि दिइएको थियो। कस कसले पाए वरिष्ठ अधिवक्ताको उपाधि?