श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेको छ । श्रममन्त्री शेरबहादुर कुँवरले आइतबार सो निर्देशिका स्वीकृत गरेका हुन् ।
निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’अन्तर्गत...