नागरिकता विवाद ४ वर्ष अगाडि सल्टिएको विषय हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफ्नो अमेरिकी पासपोर्ट र नेपाली नागरिकतासम्बन्धी विवाद ४ वर्षअगाडि नै सल्टिएको विषय भएको स्पष्ट गरेका छन् । लामिछानेको नागरिकताको विषयमा प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी परेपछि लामिछानेले फेसबुक लाइभमार्फत प्रष्ट पारेका हुन् । ‘निर्वाचन आयोगलाई जवाफ त पठाइहाल्छु । मैले जवाफ त दिनुनै पर्छ । तर, जुन विषय उठाइएको छ आज भन्दा ४ भन्दा अगाडि सल्टिएको विषय हो’, लामिछानेले भने, ‘सबै जानकार

सम्बन्धित सामग्री

रवि लामिछाने नागरिकता विवाद: माघ ११मा अन्तिम सुनुवाइ हुने

काठमाडौं। सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश नदिए पनि  माघ ११ गते पूर्ण सुनुवाइको पेशी तोक्ने आदेश दिएको छ।

गृहमन्त्रीको नागरिकता विवाद : नेपाली नागरिक नरहेको भन्दै अन्तरिम आदेश माग

निवेदक रविराज बसौलाले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा अन्तरिम आदेशको माग गरेका छन्। बहसका क्रममा बसौलाले रवि लामिछाने नेपाली नागरिक नहेकोले उनलाई उपप्रधानमन्त्री तथा र गृहमन्त्रीको पदमा रहिरहन नहुने बताए।  उनी...

रवि लामिछानेको नागरिकता विवाद : उठेका प्रश्न र कानुनी प्रावधान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनीविरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै मंगलबार उजुरी परेको हो ।