रवि लामिछानेको नागरिकता विवाद : उठेका प्रश्न र कानुनी प्रावधान
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनीविरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै मंगलबार उजुरी परेको हो ।