खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर

दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार, भूमिगत पार्किङको योजना पनि यथावतै रहेको महानगरको भनाइ काठमाडौं महानगरपालिकाले अब खुलामञ्चलाई फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित...

सम्बन्धित सामग्री

चौतर्फी विरोधबीच खुलामञ्चमा फुटबल मैदान बनाउन महानगरको बलजफ्ती

आफ्नै वडाध्यक्ष, अभियन्ता र संघीय सरकारको असन्तुष्टिबीच काठमाडौं महानगरपालिकाले मध्यसहरमा रहेको खुलामञ्चमा फुटबल मैदान बनाउने काम जारी राखेको छ । चौतर्फी विरोधबीच पनि खुलामञ्चमा महानगरको बलजफ्ती कायमै छ ।  आफैँले ताला लगाएर राखेको...

खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर

विरोधका बीच काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई फुटबल मैदान बनाउन काम अघि बढाएको छ। पार्कसहित फुटबल मैदान

फुटबल मैदान छ, प्रतियोगिता छैन

कास्की– कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङ पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरीच्याट्ट बनेकोमा निकै खुसी छन् । तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित छन् । उनी पोखरा रङ्गशालामा तुलनात्मक रुपमा फुटबल गतिविधि कम भएको बताउँछन् । यतिको राम्रो मैदानमा फुटबलको मौसम ल्याउन सक्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले […]

फुटबल मैदान र ट्रयाक हस्तान्तरणसँगै संरक्षणको चुनौती

पोखरा रंगशालास्थित नयाँ निर्माण गरिएको फुटबल मैदान, प्यारापिट र एथलेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरणसँगै संरक्षणको चुनौति थपिएको छ। एमए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड, भारत(जोईन्ट भेन्चर) कम्पनीले निर्माण पुरा गरेपछि परिषद्लाई डेढमहिना...

फुटबल मैदान र ट्रयाक हस्तान्तरणसँगै संरक्षणको चुनौती

पोखरा रंगशालास्थित नयाँ निर्माण गरिएको फुटबल मैदान, प्यारापिट र एथलेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरणसँगै संरक्षणको चुनौति थपिएको छ। एमए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड, भारत(जोईन्ट भेन्चर) कम्पनीले निर्माण पुरा गरेपछि परिषद्लाई डेढमहिना...

पहाडका वडा–वडामा फुटबल मैदान

पहाडी धरातलमा सामान्य खेलमैदान बनाउन पनि कठिन पर्छ । बारीका गरा सम्याएर भलिबल, ब्याडमिन्टन खेल्ने कोर्ट बनाउनसमेत मुस्किल पर्छ । तर जिल्लाको चौबिसे गाउँपालिकाले प्रत्येक वडामा फुटबल मैदान नै निर्माण गरेको छ । ‘एक वडा, एक फुटबल मैदान’ नाराका साथ पाँच वर्षदेखि थालिएको अभियानले पूर्णता पाउँदै गएको छ । पहाडको टुप्पोमा आकर्षक खेलमैदान बनेपछि गाउँगाउँबाट खेलाडी उत्पादन हुन थालेका छन् ।

अमेजनको जंगल प्रत्येक मिनेट एक फुटबल मैदान बराबर घट्दै

एजेन्सी। ब्राजिलका जलवायु वैज्ञानिक कार्लोस नोब्रेले अमेजनको जंगल प्रत्येक मिनेट एक फुटबल मैदान (करिब१.०८ हेक्टर) बराबर घटिरहेको बताएका छन्। जंगल फँडानी हुँदा पछिल्ला८ वर्ष ब्राजिलमा औषत वर्षा पनि नभएको उनले जनाए। ब्राजिलमा पछिल्ला प्रत्येक वर्ष४९ मिलिमिटर वर्षा कम हुँदै आएको छ। अमेजनको जंगलले विश्वको कूल अक्सिजनको२० प्रतिशत उत्पादन गर्नेगर्छ। सन्२००८ यता अमेजन जंगलमा९ लाख८० हजार हेक्टर वन फँडानी गरिएको छ।

चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा...

फुटबल मैदान छ, प्रतियोगिता छैन

कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङलाई पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरिच्याट्ट बनेकामा निकै खुसी हुनुहुन्छ तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित हुनुहुन्छ ।

लामाचौर गोस्तेघाटमा फुटबल मैदान

पोखराको लामाचौरस्थित गोस्तेघाटमा फुटबल मैदान निर्माण भएको छ । ६८ रोपनी क्षेत्रफलमा खेलकुद मन्त्रालय, संसद विकास कोष, पोखरा लेखनाथ महानगरपालिकालगायतका विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा फुटबल मैदान हालै निर्माण भएको लामाचौर खेल मैदान निर्माण समिति गोस्तेघाटका अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले बताए ।