चौतर्फी विरोधबीच खुलामञ्चमा फुटबल मैदान बनाउन महानगरको बलजफ्ती

आफ्नै वडाध्यक्ष, अभियन्ता र संघीय सरकारको असन्तुष्टिबीच काठमाडौं महानगरपालिकाले मध्यसहरमा रहेको खुलामञ्चमा फुटबल मैदान बनाउने काम जारी राखेको छ । चौतर्फी विरोधबीच पनि खुलामञ्चमा महानगरको बलजफ्ती कायमै छ ।  आफैँले ताला लगाएर राखेको...