महेश बस्नेतको व्यवस्थापनमा महन्थ निकट यी सांसद डोलेश्वरको रिसोर्टमा

काठमाडौं, ३० वैशाख । सत्ता राजनीतिकको खेल उत्कर्षमा पुगिरहँदा जनता समाजवादी पार्टीका १३ सांसद भक्तपुरस्थित सिपाडोलको रिसोर्टमा मस्त छन् । उनीहरुलाई नेकपा एमालेका सांसद महेश बस्नेतको संयोजनमा त्यहाँ पुर्याइएको हो । रिसोर्टमा जसपाका महन्थ ठाकुर निकट सांसदहरु छन् । उनीहरु बबरमहलस्थित पार्टी कार्यालयमा भेला भई त्यहाँ लगिएका हुन् । त्यसको व्यवस्थापन सांसद महेश बस्नेतले गरेका […]

सम्बन्धित सामग्री

अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा

न्युयोर्कको छैठौं डिस्ट्रिक्टबाट अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा व्यक्त गरेकी छिन् । न्युयोर्कका नेपाली समुदायका सदस्यहरुसँगको एक भेटमा उनले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने उल्लेख गर्दै मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने ईच्छा व्यक्त गरेकी हुन् । उनले आफू जनताबाट निर्वाचित जनप्रतिनिधीको हैसीयतले कुनैपनि पार्टी, व्यक्ति एवं […]

भीम रावल र एकीकृत समाजवादी निकट युवा नेताहरुबीच भेटघाट

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले एमालेका पूर्व र वर्तमान नेताहरूसँग दैनिकजसो भेट गरिरहेका छन्।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि उनीहरुले नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल

नेता भुसालसँग एकीकृत समाजवादी निकट युवाहरूको भेट

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट युवाहरूले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउन प्रयास गरेका छन्।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले पार्टी त्याग गरेका नेता भुसाल हाल पार्टीविहीन छन्। पार्टी परित्याग गरी भुसालले स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका थिए।भुसाललाई बिहीबार एकीकृत समाजवादी निकट युवासंघ नेपालका पदाधिकारीहरूले भेट गरेका छन्। भेटमा निर्वाचन र त्यसपछि आगामी दिनका बारेमा छलफल गरिएको छ।युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा समाजवादीका क

नेकपा (एकीकृत समाजवादी) निकट १० जना सांसदले छाडे विराटनगर

विराटनगर : बिग होटलमा बसेका नेकपा (एकीकृत समाजवादी) निकट १० जना सांसदले विराटनगर छाडेका छन्।प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्ता ढाल्ने रणनीति बनाउन छलफलका लागि होटलमा बसेका एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बाङ्ग, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापालगायत सांसद विराटनगर बाहिर गएको स्रोतले जनाएको छ।सांसदहरूलाई दबाबमा थुनेर होटलमा राखिएको चर्चा चलेलगत्तै विराटनगर छाडेका उनीहरू एकैपट

माधव नेपाल निकट सांसद भन्छन्– मुख्यमन्त्री फेरबदलमा हाम्रो संलग्नता छैन

बागमती प्रदेशको मुख्यमन्त्री फेरबदल प्रक्रियामा आफुहरुको संलग्नता नरहेको माधवकुमार नेपाल निकट सांसदले बताएका छन् । बागमती प्रदेशसभा सदस्यसमेत रहेका नेता राजेन्द्र पाण्डेले के आधारमा मुख्यमन्त्री परिवर्तन गर्न लागियो भन्नेबारे आफूहरुलाई जानकारी नभएको बताए ।पाण्डेले यसअघि पार्टीका तर्फबाट प्रदेश स्तरमा बनाइएको कार्यदलकै एजेण्डा अनुसार आफूहरु अघि बढेको भन्दै अहिले मुख्यमन्त्रीको डोरमणि पौडेलको राजीनामा र नयाँ मुख्यमन्त्री चयनबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताए ।‘अष्टलक्ष्मीजीलाई के आधारमा

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न बैठक बोलाइएको माधव नेपाल निकट सांसद रामकुमारी झाक्रीले जानकारी दिइन्।

हेटौँडामा ओली निकट विद्यार्थीले जलाए माधव नेपाल र विरोध खतिवडाको पुतला

हेटौँडा : पार्टीको निर्देशन विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेकपा (एमाले) केपी शर्मा ओली निकट युवा विद्यार्थीहरुले हेटौँडामा सांसद विरोध खतिवडा र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको पुतला जलाएका छन्। सोमवार साँझ हेटौँडाको बुद्धचोकमा एमाले निकट युवा विद्यार्थीहरुले पार्टीको निर्देशन अवज्ञा गर्दे प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको…

हेटौंडामा युवा संघले जलायो कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर

हेटौंडा : हेटौंडामा वाग्मती प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ना मनै लिएर विवादास्पद अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर जलाईएको छ। शनिबार बिहान नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियू, अनेमासंघ, मदन भण्डारी स्पोर्ट्स् एकेडेमीका विद्यार्थीले वैद्यको अभिब्यक्तिको निन्दा गर्दै सडकमा प्रदर्शन गरेको हो। वाग्मती प्रदेश सरकारले ल्याएको…