हेटौंडामा युवा संघले जलायो कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर

हेटौंडा : हेटौंडामा वाग्मती प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ना मनै लिएर विवादास्पद अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर जलाईएको छ। शनिबार बिहान नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियू, अनेमासंघ, मदन भण्डारी स्पोर्ट्स् एकेडेमीका विद्यार्थीले वैद्यको अभिब्यक्तिको निन्दा गर्दै सडकमा प्रदर्शन गरेको हो। वाग्मती प्रदेश सरकारले ल्याएको…