यी हुन् क्यान्सर गराउने खानेकुरा

काठमाडौं — क्यान्सर एक खतरनाक रोग हो । शुरूको चरणमा पत्ता लाग्यो भने त क्यान्सर निको हुन सक्छ तर धेरै ढिला गरी थाहा पाइयो भने क्यान्सरले ज्यान लिएरै छाड्छ । हिजोआजको प्रदूषित वातावरणमा क्यान्सरजन्य खानेकुराको मात्रा बढ्दो छ । त्यसैले के खाँदा क्यान्सर हुन्छ भन्ने जानिराख्नुमा बुद्धिमत्ता हुन्छ : पोलेको रातो मासु पोलेको खानेकुरा खान मीठो त हुन्छ तर मासु पोल्दा त्यसमा क्यान्सर जन्माउने पदार्थ हेटेरोसाइक्लिक अरोम्याटिक अमिन्स निस्कन्छन् । मजाले रातो मासु पोल्नुभयो भने यसले मासुमा रासायनिक तथा आणविक परिवर्तन ल्याउँछ अनि क्यान्स...

सम्बन्धित सामग्री

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापा, ३१ असार । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर […]

घरबारी बेचेर क्यान्सर उपचार

काठमाडौं, चैत ९ । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका […]

खाना नलीको क्यान्सर के हो, कसरी पहिचान गर्ने?

डा रामिलाको अनुसार यो क्यान्सर दुई थरिको हुन्छ; माथिल्लो खाना नली र तल्लो खाना नलीको क्यान्सर। उनका अनुसार सामान्यतया सुर्तीजन्य पदार्थ र मद्यपानको सेवनले खाना नलीको क्यान्सर हुन्छ।

क्यान्सर रोगको मूख्य औषधि ‘मनोबल’

क्यान्सर रोगका पूर्व बिरामी रोजीना मुल्मी पनि क्यान्सर रोगलाई परास्त गरी अहिले आनन्दको जीवन जिइरहेकी छिन्। क्यान्सर रोग निको हुने रोग भएको भन्दै उनी भन्छिन्, ‘पहिला क्यान्सर ह्याज नो एन्सर थियो, अहिले क्यान्सर ह्याज एन्सर भएको छ अर्थात् पहिला क्यान्सर रोग...

‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’

नगरकोट-  कुनै बेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा ‘नो’ भन्नु पर्ने अवस्था थियो । तर, अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भन्न सकिने अवस्था छ । तर, यसका लागि समयमै रोगको पहिचान भने हुनुपर्ने शनिवार आयोजित एक कार्यक्रमका सहभागीहरूले बताए । नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा आयोजना गरेको ३०औँ ‘सुदिप्त क्यान्सर […]

जुनसुकै उमेरका महिलालाई हुनसक्छ स्तन क्यान्सर

स्तन क्यान्सर स्तनको कोषिकाहरूमा हुने क्यान्सर हो । यस प्रकारको क्यान्सर अहिले नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ । स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर रोग हो । नेपालमा पछिल्लो केही वर्षयता स्तन क्यान्सर हुनेको संख्या बढ्दो छ । सामान्यतया ४० देखि ५० वर्ष उमेर समूहका महिलाहरुमा स्तन क्यान्सर धेरै हुने देखिएको छ । […]

बालबालिकामा क्यान्सर किन हुन्छ? कस्ता क्यान्सर बढी देखिएको छ?

बालबालिकामा हुने क्यान्सर कस्तो खालको क्यान्सर हो? नेपालमा बालबालिकामा हुने क्यान्सरको अवस्था र उपचारमा पहुँचको अवस्था के छ? क्यान्सर भएको कसरी थाहा पाउने? क्यान्सरको उपचार गर्न कति समय लाग्छ?

ओझेलमा परेको पाठेघरको मुखको क्यान्सर

विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।

पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने?

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो। अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन्। पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो।

पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ तर अध्ययनले पुरुषमा पनि बढ्दै गएको देखाएको छ ।अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा स्तन क्यान्सर अत्यन्तै कम पाइने भए पनि पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको सङ्ख्या बढ्दै गएको बताए ।उहाँका अनुसार स्तनमा भएका कोषिकाले हार्मोन ग्रहण गर्ने प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारण पनि स्तन क्यान्सर हुन्छ ।अर्