झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापा, ३१ असार । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर […]

सम्बन्धित सामग्री

क्यान्सर रोगीले रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने अवस्था

काठमाडौं : ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठूलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो।‘रेक्टम क्यान्सर’ भनिने रोगको उपचारका लागि उनलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो। चार महिनासम्मको पालो कुर्नुभन्दा अन्य क्यान्सरका बिरामीको सल्लाहमा बलबहादुर तत्काल भारतको नयाँ

संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधन

काठमाडौँ- नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमका पूर्व सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधन भएकाे छ। उनकाे चैत्र ७ गते ७४ वर्षको उमेरमा निधन भएकाे हाे। उनी फोक्सोको क्यान्सर रोगबाट पीडित थिए र विगत केही समयदेखि भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए। वि.सं. २०२६ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै […]

राजीव गान्धी र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

चितवन । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन्।

क्यान्सर रोगीलाई सकस, रेडियोथेरापीको पालो पाउन मुस्किल

ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो। चार महिनासम्मको पालो कुर्नुभन्दा अन्य क्यान्सरका बिरामीको सल्लाहमा बलबहादुर तत्काल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो। अहिले त्यहीँ उहाँको उपचार हुँदै छ। नेपालमै तत्काल रेडियोथेरापीको पालो पाएको भए उहाँ भारतमा गएर उपचार गर्नुहुन्नथ्यो।

काँग्रेस नेता निधिले नेता कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयाे

नेपाली काँग्रेसका पूर्व उपसभापति विमलचन्द्र निधिले नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका काँग्रेस नेता डा. राजाराम कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।

रहिनन् निर्वाचन प्रमुख पिंकी राय

महोत्तरी – जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पिंकी रायको ज्यान गएको छ । मस्तिष्क क्यान्सर भएकी पिंकीको उपचारकै क्रममा भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा शुक्रबार साँझ ३५ वर्षकै उमेरमा निधन भएको हो ।   रायको शवलाई शनिबार साँझ जलेश्वर ल्याइएको छ । अहिले उहाँको शवलाई अन्तिम श्रद्धाञ्जलिको लागि जिल्...

क्यान्सरपीडितलाई पाँच लाख ८५ हजार सहयोग

पोखरा,  भदौ १२ गते  । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको...