ललितानिवास प्रकरण : श्रीमतीको नाममा १४ आना जग्गा घुस लिने कर्मचारी पक्राउ

ललितानिवास जग्गा हिनामिनामा संलग्न नेपाल समरजंग कम्पनीका पूर्वकर्मचारी विनोदप्रसाद पौडेल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो। समरजंग कम्पनीको जग्गा व्यक्तिको नाममा लैजान पौडेलको भूमिका देखिएपछि...

सम्बन्धित सामग्री

ललितानिवास प्रकरण : कर्मचारीलाई जेल, नेतालाई सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग दायर गरेको चार वर्षपछि ललितानिवास जग्गा हिनामिना प्रकरणको बिहीबार विशेष अदालतले फैसला सुनायो ।

ललितानिवास बिर्साउने टीकापुर जग्गा प्रकरण : आरजुदेखि रेशम चौधरीसम्म मुछिए

टीकापुर बजार क्षेत्रको करिब ६०० कट्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको फेला परेको छ । सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारीको यो कर्तुत ललितानिवास प्रकरण बिर्साउने खालको छ ।

ललितानिवास प्रकरण : सचिव पक्राउविरुद्ध कर्मचारी आन्दोलित

ललितानिवास जग्गा प्रकरणमा अनुसन्धानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेपछि उक्त प्रक्रिया गलत भएको भन्दै निजामती कर्मचारी संगठित भएका छन्।  यो घटना कुनै अमुक व्यक्ति,...

ललितानिवास प्रकरण : रिहाइको माग गर्दै सचिव राउत सर्वोच्च पुगे

ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको घटनामा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत सर्वोच्च पुगेका छन् । उनको हकमा उषा कार्कीले बुधबार रिट दर्ता गराएकी हुन् । रिटको पेसी २८...

ललितानिवास प्रकरण: यी हुन् अहिलेसम्म पक्राउ परेका १७ जना

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

ललितानिवास प्रकरण : सचिव राउतमाथि ‘फेक इन्काउन्टर’को समेत जाहेरी

ललितानिवासको जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि अर्काे फौजदारी जाहेरी पनि प्रहरीमा छ । सर्लाहीका कुमार पौडेलको ‘इन्काउन्टर’ घटनामा उनीविरुद्ध परेको जाहेरीमाथि प्रहरी अनुसन्धान जारी छ । विप्लव समूहको...

ललितानिवास प्रकरण: संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढ्यो

काठमाडौँ – नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरुले सरकारी कागजात किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जनाविरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार पक्राउ परेकाहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ […]

ललितानिवास प्रकरण : कसरी तानिए पूर्वनिर्वाचन आयुक्त शाह ?

बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनाको मुद्दामा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह अवकाशप्राप्त सहसचिव हुन् । जग्गा हिनामिना प्रकरणमा उनको प्रत्यक्ष भूमिका छैन । तर, राणा परिवारसँग उनले करिब पाँच रोपनी जग्गा बकस पाएका...

ललितानिवास प्रकरण : अधिकांश जग्गा तीन जनाका नाममा

बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिइरहेको छ । ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा म

ललितानिवास प्रकरण : अनुसन्धान सकेर पनि सिआइबीले दायर गरेन मुद्दा

ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान पूरा भइसके पनि उच्चपदस्थ व्यक्तिहरू मुछिएकाले उसले मुद्दा दायर गर्न सकेको छैन ।  सिआइबीले ठगी र...