ललितानिवास प्रकरण : अनुसन्धान सकेर पनि सिआइबीले दायर गरेन मुद्दा
ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान पूरा भइसके पनि उच्चपदस्थ व्यक्तिहरू मुछिएकाले उसले मुद्दा दायर गर्न सकेको छैन ।
सिआइबीले ठगी र...
काठमाडौँ : सरकारी वकीलको कार्यालय काठमाडौँले ललितानिवास प्रकरणबारे भोलि आइतबार अदालतमा अभियोजन दर्ता गर्ने भएको छ। कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले शुक्रबार नै मुद्दा दर्ताको तयारी गरे पनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले भोलि आइतबार काठमाडाैँ जिल्ला अदालतमा अभियोजन दर्ता गरिने थाहाखबरलाई जानकारी दिए। ललितानिवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेकाे विषयमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले २८६ जनालाई प
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिआइबीलाई ललितानिवास प्रकरणमा अपूरो र अधुरो फाइल सरकारी वकिलको कार्यालयमा नबुझाउन आग्रह गरेका छन्।उनले सामाजिक सञ्जालमार्फत आरोपितको बयानबिना नै फाइल पेस नगर्न अनुरोध गरेका हुन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै यो प्रकरणमा केही न केही ठूलो गडबडी रहेको लेखेका छन्।उनले लेखेका छन्, ‘सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयानबिनाको अपूरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणमा आफू सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन्। शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले ललितानिवासको विषयमा आफ्नो सरकारका पालामा भएको निर्णयबारे सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन्। उनले मन्त्रालयबाट आएको सबै कुरा प्रधानमन्त्रीलाई थाहा नहुने भएकाले नियतवश आफूले जीवनमा केही पनि नगरेको बताए।‘ललितानिवास प्रकरण ०४७/०४८ सालमा आएको र
अख्तियारका पूर्वप्रमुख बस्न्यात अनुसन्धान सुरु भएकै दिनदेखि भारतमा
ललितानिवास जग्गा हिनामिनामा प्रकरणको अनुसन्धान लम्बिँदा आरोपीहरू विदेश भाग्न थालेका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दा लम्बिँदा प्रहरी अनुसन्धानमा भन्दा अदालतमा बढी व्यस्त भइरहेको छ ।
पक्राउ...
ललितानिवास जग्गा प्रकरणमा अनुसन्धानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेपछि उक्त प्रक्रिया गलत भएको भन्दै निजामती कर्मचारी संगठित भएका छन्।
यो घटना कुनै अमुक व्यक्ति,...
ललितानिवास जग्गा हिनामिनामा संलग्न नेपाल समरजंग कम्पनीका पूर्वकर्मचारी विनोदप्रसाद पौडेल पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो। समरजंग कम्पनीको जग्गा व्यक्तिको नाममा लैजान पौडेलको भूमिका देखिएपछि...
बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनाको मुद्दामा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह अवकाशप्राप्त सहसचिव हुन् । जग्गा हिनामिना प्रकरणमा उनको प्रत्यक्ष भूमिका छैन । तर, राणा परिवारसँग उनले करिब पाँच रोपनी जग्गा बकस पाएका...
बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिइरहेको छ । ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा म