आजदेखि अमेरिकामा युएससीआईएसले विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न सहज बनाउने नियमको घोषणा गरेको छ । यो नियम अनुशार गैरआप्रवासी भिसामा अमेरिका आएर विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न चाहनेहरुलाई अब विद्यार्थी भिसामा परिवर्तनका लागि आवेदन दिएपछि उक्त आवेदनबारे निर्णय नहुन्जेल स्टाटस जोगाउन पहिलेको आप्रवासी भिसा थपका लागि आवेदन दिनु नपर्ने भएको छ । विगतको नियम अनुशार […]