सुर्खेत : कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्। बहुसूचक सर्वेक्षण-२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
६ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन्। जुन राष्ट्रिय औसत…