काठमाडौं । सरकारले ‘स्तनपानलाई बढाउन जनचेनता अभिवृद्धि गर्न सहयोग गरौँ’ भने नाराका साथ विश्व स्तनपान सप्ताह साताव्यापी रुपमा मनाइरहेको छ । परोपकार तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कल्पना उपाध्याय सुवेदीका अनुसार भनेको बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध पियाउनुलाई पूर्ण स्तनपान भनिन्छ ।शिशु जन्मिएपछि आमाले पूर्ण स्तनपान गराउनु पर्ने उनको भनाइ छ । जन्मिएदेखि ६ महिनाको अवधिमा बच्चालाई स्तनपानमात्र गराउन उनको सुझाव छ । यो अवधिमा बच्चालाई पानीसमेत आव