महिला एसिया कप :भारतविरुद्ध पाकिस्तानले १०८ रन बनायो
महिला एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले १०८ रन बनाएको छ। श्रीलङ्काको दम्बुलामा भइरहेको यी दुई बिचको खेलमा पाकिस्तानी कप्तान निदा दारले टस जितेर पहिले ब्याटिङ गर्दै १९ दशमलब १ ओभरमा १०८ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१७ महिला एसिया कप छनोटका लागि जोर्डन जाने नेपाली यू१७ राष्ट्रिय महिला टोलीलाई बिदाई गरेको छ । एएफसी यू–१७ महिला एसिया कप छनोट २६ देखि ३० अप्रिलसम्म जोर्डनमा हुँदैछ । एन्फाले २३ खेलाडीसहित ३१ सदस्यीय टोलीलाई आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सफलताको शुभकामनासहित बिदाई गरेको […]
२० फागुन, काठमाठौं । एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले शुक्रबार २३ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बंगलादेशमा भएको साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । घाइते भएका कुसुम खतिवडा […]
काठमाडाैँ । भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो । श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल बाँकी छँदै भेट्टायो । भारतको जितका लागि स्मृति मन्धनाले नटआउट ५१ रन बनाइन् । कप्तान हरमनप्रीत […]
२५ असोज, काठमाडौं । थाइल्याण्ड महिला एसिया कप क्रिकेटमा पहिलो पटक सेमिफाइनलमामा पुगेको छ । बंगलादेशमा भइरहेको प्रतियोगिता घरेलु टोली र युएईबीचको खेल वर्षाका कारण रद्द भएपछि थाइल्याण्ड शीर्ष चारमा रहेर सेमिफाइनल पुगेको हो । युएई विरुद्ध अंक बाँड्नु परेपछि साविक विजेता तथा आयोजक बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । सात राष्ट्र सहभागी प्रतियोगितामा […]
काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् ।
अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।
फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ ।