टी–२० महिला एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडाैँ । भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो । श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल बाँकी छँदै भेट्टायो । भारतको जितका लागि स्मृति मन्धनाले नटआउट ५१ रन बनाइन् । कप्तान हरमनप्रीत […]