बागमती प्रदेश सरकारले सांसदको तजविजमा बजेट खर्च गर्न सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संसद विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको नाममा सांसदको तजबिजमा खर्च गर्ने बजेट विनियोजन गरेको थियो । उक्त रकमलाई कार्यान्वयन गर्नका बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो ।चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले सांसद् विकास कोष अन्तर्गतको प्रदेश पूर्वाधार साझेदारी कार्यक्र