काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको दाबी उनले गरे। उनले भने, ‘संसद विकास कोष हुँदा खेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौँ भनेर सब प्रोग्राम बनाएँ। पैसा पनि