अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

सम्बन्धित सामग्री

दमौली अस्पतालमा भेटिए डेंगुका सात बिरामी

तनहुँ : जिल्ला सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेंगुको लक्षण भेटिएको छ। अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेका वेला डेंगुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिए। उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन्। बिहीबार इमर्जे

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

काठमाडौँ,२८ असार । दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा दिवस ढकालले जानकारी दिए । दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् । सङ्क्रमणजन्य […]

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

तनहुँ– दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा दिवस ढकालले जानकारी दिए ।  दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् । सङ्क्रमणजन्य रोग भएकोले […]

टेकु अस्पतालमा सर्पदंशका बिरामी बढ्दै, सर्पको टोकाइबाट कसरी जोगिने ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । अस्पतालका डा. श्रवणकुमार मण्डलका अनुसार  बर्खा लागेसँगै उक्त अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बैशाख महिना यता अस्पतालमा प्रत्येक दिनजसो सर्पदंशका बिरामी आइरहेका छन् । कहिलेकाहिँ एकै दिन सात जनासम्म सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेको देखिन्छ ।अस्पताल पुग्न ढिलाई नगरौंडा. मण्डलका अनुसार सर्पदंशका बिरामी उपचारका लागि अस्पताल ढिलो पुग्ने गरेका छन् । यसले स्वास्थ्यमा जटिल समस्या आउनुका साथै ज्

हुम्ला अस्पतालमा बिरामी बढे

हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काँचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो ।  निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सि

भरतपुर अस्पतालमा पनि घट्न थाले कोभिडका बिरामी

चितवनस्थित भरतपुर अस्पतालमा कोभिड १९ का बिरामी घट्न थालेका छन्। गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेको अस्पतालले जनाएको छ।

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

अस्पतालमा आगलागीपछि बिरामी सार्ने क्रममा ४ जनाको मृत्यु

एजेन्सी। महाराष्ट्रको ठाणेस्थित प्राइम क्रिटिकेयर अस्पतालमा आगलागी भएपछि बिरामी अर्को अस्पतालमा सार्ने क्रममा चार जनाको मृत्यु भएको छ। बिहान करिब पौने चार बजे आगो लागेपछि बिरामी अर्को अस्पतालमा सारिएको हो। अझै आगो नियन्त्रणको प्रयास जारी छ। गत साता मात्रै पालघरस्थित अस्पतालमा आगो लाग्दा १५ बिरामीको मृत्यु भएको थियो।