स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण

स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो ।  सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिए ।  सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् । गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जि

सम्बन्धित सामग्री

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार आक्रान्त थियो। अहिले समय बदलिएको छ। ४० वर्ष पछाडि आइपुग्दा एचआईभी सङ्क्रमण त्यत्ति घातक मानिँदैन, जत्ति त्यो समयमा मानिन्थ्यो। कतिपय चिकित्सकको मत छ, ‘राम्रो जीवन यापनको शैली भएमा एचआईभी सङ्क्रमित भएका व्यक्तिको आयु अन्य व्यक्ति जस्तै हुन सक्छ।’ यसका केही खराब र नकारात्मक पाटा नभएका […]

एचआईभी संक्रमितलाई विभेद नगर्न अधिकार आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी\ एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गर्नुभएको हो । उहाँले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताउनुभयो । सचिव खरेलले विभेदमा […]

एचआईभी संक्रमितको औषधि सहज रुपमा उपलब्ध गराउन माग

११ साउन, काठमाडौं । एचआईभी संक्रमितलाई सहज रुपमा औषधि उपलब्ध गराउन राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले माग गरेको छ । बुधबार महासंघले राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रलाई एचआईभी संक्रमित खाने औषधि (एआरभी) विभिन्न जिल्लामा अभाव भएको जानकारी गर्दै तत्काल नै सहज रुपमा औषधि उपलब्ध गर्न ज्ञापन पत्र बुझाएको छ । संक्रमितहरूले खाने एआरभी […]

राष्ट्रिय एचआईभी रणनीतिक योजना सर्वजनिक

सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना […]

एचआईभी रणनीतिक योजना सार्वजनिक, २०३० सम्म एचआईभी अन्त्य गर्ने लक्ष्य

रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम, संक्रमितको स्वास्थ्यमा सुधार, एचआईभी संक्रमण न्युनिकरणमा उल्लेख्य परिवर्तन आउनको उहाँले बताउनुभयो ।

सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने याेजना सार्वजनिक

काठमाण्डाै – सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिक गरेको छ । आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ (पञ्चवर्षीय) मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यसहित २०२१/२६ रणनीतिक योजना ल्याएको बताउनुभयो । उहाँले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धी सेवामा समावेशी , समता...

राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक

सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताइन् । उनले यो रणनीतिक योजनाले एचआईभी स

विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!

एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ।

नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

१५ मंसिर, काठमाडौं । नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ४० हजार ३४१ पुगेको छ । ३४ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण हुने […]

के एचआईभी संक्रमित आमाबुवाबाट जन्मन्छन् स्वस्थ बच्चा ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको एआरटी सेन्टरमा दैनिक सरदर ३२ जना एचआईभी संक्रमित औषधि र परामर्श लागि आउने गर्छन् । साथै, एचआईभी परीक्षणका लागि दैनिक २० जनाभन्दा बढी पुग्ने गर्छन् । सो अस्पतालकी मेडिकल अफिसर डा.लीना देवकोटा एचआईभी संक्रमित आमाबुवाबाट जन्मेका बच्चा सय प्रतिशत स्वस्थ हुने बताउँछिन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एचआईभी संक्रमित दम्पत्तीबाट ५६ जना बालबालिकाको जन्म भइसकेको छ ।सरकारले सन् २०३० सम्ममा एचआईभी संक्रमणमुक्त देश बनाउने लक्ष्य राखेको छ