कोरोना भाइरस: २४ घण्टामा ७ हजार ५५५ निको, ३ हजार ६३७ संक्रमित, १२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ३ हजार ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा ११ हजार ५८२ परीक्षणमा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो ।
नेपालमा एकै दिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ हजार २३८ जना कोरोना […]
पछिल्लो २४ घण्टामा ३ हजार ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा ११ हजार ५८२ परीक्षणमा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको पत्रकार सम्मेलनमा ११ हजार ५८२ जनामा परीक्षण गर्दा ३ हजार ६३७ संक्रमित फेला परेका जनाइएको छ ।
परीक्षण गरिएका नमूनामध्ये औसत संक्रमण दर ३७.९ रहेको जनाइएको छ । बुधवार कोरोना निको भएर ७ हजार ५५५ जना डिस्चार्ज भएका छन् ।
कोरोनाले थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ८४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा बुधबार थप ८४९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ ।
बाँके : कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालहरूमा थप १२ जनाको मृत्यु भएको छ।संक्रमित बिरामीहरूको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ११ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी १२ जनाको मृत्यु भएको अस्पतालले जनाएका छन्। मृत्यु हुनेमा बाँकेका ६ बर्दियाका ४ जना तथा दाङ र कैलालीका १/१ जना छन्।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरूमा जानकी गाउँपालिका–३ बाँकेका ४४ वर्षीया
१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या […]
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण देशैभर १२ जनाको मृत्यु भएको जनाएको छ। योसँगै कोरोनाको कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार १ सय ७६ पुगेको छ। पछिल्लो सङ्क्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार देशभर कोरोनाका कारण २८ जनाको मृत्यु भएको थियो।