बजेट अपडेटः शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैयाँ ऋण - Naya Patrika
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अाजकाे संघीय संसद् बैठकमा अागामी अार्थिक वर्षकाे बजेट सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर...पूरा पढ्नुहोस् »
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।मन्त्री पौडेलसमक्ष अनेरास्ववियूका अध्यक्ष ऐन महरले कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, वि...
काठमाडौं – अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिने कार्यविधिलाई अन्तिम चरणमा पुर्याएको छ ।
सरकारले बजेटमार्फत उच्च शिक्षा हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको थियो । यसलाई कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेक...
काठमाडाैं - अाउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने पक्का भएको छ ।
बजेटमार्फत सरकारले ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।
यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पनि बजेट भाषणमार्फत शैक्षिक ...