मंसिरदेखि सर्टिफिकेट धितो राखेर ऋण पाइने पक्का ! सरकार भन्छ – शंकै नगर्नुहोस्

काठमाडाै‌ं - अाउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने पक्का भएको छ । बजेटमार्फत सरकारले ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।  यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पनि बजेट भाषणमार्फत शैक्षिक ...

सम्बन्धित सामग्री

नबिल ‘फोनलोन’ बाट बिना धितो ऋण लिन पाइने

नबिल बैंकले ‘नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकामा त्यसलाई बढाएर अब २ लाख रूपैयाँ पुर्‍याइएको बैंकले जनाएको छ । यसका अतिरिक्त यस्तो लोन लिन योग्य समूहको दायरा पनि केही बढाइएको पनि बैंकले जानकारी दिएको छ ।नबिलका अनुसार फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै […]

नबिल फोनलोन क्यूआर मर्चेन्ट शुभारम्भ, बिना धितो १ लाख ऋण पाइने

नबिल बैंकले क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनु

सेयर धितो कर्जाको सीमामा मौद्रिक नीतिद्वारा सामान्य हेरफेर

काठमाडौं :  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामागरिएको ४-१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए।उनले यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताएका हुन्।मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। सेयर धि

माैद्रिक नीति : शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । आज शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो । उहाँले यसअघि शेयर धितो राखी एउटा संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो । मौद्रिक नीतिले श...

टाट पल्टेका उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खुला

काठमाडौँ । अब टाट पल्टिएका उद्योग, व्यवसाय वा प्रतिष्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइने भएको छ । उद्योगको नाममा रहेको जग्गा बिक्री सम्बन्धी विवादास्पद विषयलाई सरकारले नयाँ बजेटमार्फत फुकुवा गरेको हो । उद्योगले उक्त जग्गा धितो राखी ऋण लिन, टाट पल्टिए सरकारी राजश्व तथा बैङ्कको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था बजेटले गरेको हो ।

सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने

सेयर बजार प्रभावित बनेपछि नेपाल राष्ट्र बैंकले सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने बताएको छ । आफ्नो वेभसाइटमा सूचना राख्दै बैंकले सेयर धितोमा राखेर १२ करोडभन्दा बढी ऋण लिन पाइने प्रष्ट पारेको हो । राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरु (एफ क्यू) शीर्षकमा यसको स्पष्टीकरण दिएको हो ।सूचनाअनुसार अन्य बैंकको सेयर किन्ने प्रयोजन बाहेकका व्यवसायिक प्रयोजनका लागि सेयर धितो राखेर लिने ऋणमा १२ करोड रुपैयाँको सीमा लाग्दैन । यसअघि चालू वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लगानीकर्ताले से

व्यवसाय गर्नेलाई सेयर धितोमा १२ करोड ऋण सीमा नलाग्ने, सेयर किन्न मात्रै नपाउने

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो राखेर व्यवसाय गर्न १२ करोडभन्दा बढी ऋण पाइने स्पष्ट पारेका छन्।

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर ऋण लिन पाइने

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितोमा राखेर पनि ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज मंगलबार मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनले यस्तो व्यवस्था गरेको हो ।‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाका नाममा जारी गरेको निर्देशनमा भनिएको छ, ‘२० लाखसम्म पर्ने मोटरबाटो नपुगेको खेतीयोग्य जमिनलाई पनि बैङ्क तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् ।’बैङ्क तथा वित्तीय संस्थाहरूले यस्तो जमिन धितोमा राखे

मोटर बाटो नभएको जग्गा धितो राखेर ऋण पाइने

८ भदौ, काठमाडौं । अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो […]

सेयर धितो ऋण बढीमा १२ करोड मात्र लिन पाइने

सेयर धितो ऋण बढीमा १२ करोड लिन पाइने भएको छ ।  नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो ऋणमा कडाइ गरिएको हो। मौद्रिक नीति अनुरुप अब एक बैंकबाट बढीमा ४ करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म ऋण लिन पाइनेछ।कर्जा, पुँजी, निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशत पुर्याइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था भने राष्ट्र बैंकले खारेज गर्ने भएको छ।