उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।मन्त्री पौडेलसमक्ष अनेरास्ववियूका अध्यक्ष ऐन महरले कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, वि...