निर्माणको काम नसकिँदै भत्कियो सडक

निर्माणकार्य सम्पन्न भएको छ महिना नबित्दै सप्तरीको कञ्चनरूप नगरपालिका १० भोडहा जाने सडक भत्केको छ । सडक निर्माण भएको भुक्तानी नहुँदै सडक भत्केको हो ।

सम्बन्धित सामग्री

भत्कियो लिम्बुवान गेट

पाँचथर । सदरमुकाम फिदिमस्थित मेनरोडमा रहेको लिम्बुवान गेंट सोमबार भत्काइएको छ । मेची राजमार्ग बिस्तारको क्रममा गेंट भत्काइएको हो । मेची राजमार्ग अन्तर्गत फिदिम बजारको समर्पित अस्पतालदेखि चारखम्बे सम्मको सडक चौडा गर्ने काम सुरु भएसँगै लिम्बुवान गेंट व्यवस्थापनको बिषयमा पटक–पटक सम्बद्ध पक्ष र सरोकारवालाबीच छलफल भएको थियो । मेची राजमार्ग बिस्तारको काम सुरु भएसँगै लिम्बुवान […] The post भत्कियो लिम्बुवान गेट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टीकापुरमा बनाएको १५ दिनमै भत्कियो कालोपत्र सडक

भजनी : कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ। पटक-पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेको स्थानीय नन्दसिंह विकले बताए। ‘कम्पनीले काम सुरु गरेदेखि नै…

अलपत्र हुलाकी सडक: १४ महिनामा पनि पूरा भएन पुलको एउटा खम्बा

दाङ – लमही नगरपालिका वडा नं. ५ स्थित बगई सोतामा रहेको पूरानो पुल भत्कियो। हुलाकी सडक बनाउने बेलामा नै यहाँ पक्की पुल बनाउनुपर्ने थियो। तर, उतिबेला बनेन। पुल भत्किएपछि नयाँ बनाउन प्रक्रिया थालियो। हुलाकी सडक आयोजना कार्यालयमार्फत् पक्की पुल बनाउने योजना पर्‍याे। पुल निर्माणको काम पनि सुरु भयो। तर निकै सुस्त। यही असार मसान्तभित्र काम […]

हस्तान्तरण नहुँदै भत्कियो थलह–जेवाकोट सडक

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलहदेखि जेवासम्मको सडक पिच गर्ने कार्य सम्पन्न भएलगत्तै भत्कने क्रम पनि सुरु भएको छ । १३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मेवारी लिएको लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौंले भत्किएको सडक मर्मत नगर्ने भन्दै स्थानीयबासीलाई धमक्याउने काम गरिरहेको छेडागाड नगरपालिका–५ की विष्णु चदाराले बताइन् । उनले भनिन्, “सडक भत्किँदा मेरो घरलाई […]

कालोपत्रे गरेको दुई वर्षमै भत्कियो दोलखा–सिँगटी सडक

सडक विभागले ७० करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ । यो जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग हो । कालोपत्रे...

बनेको दुई वर्षमै भत्कियो दोलखा सिंगटी सडक

सडक विभागले ७० करोड रूपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ। जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दोलखा–सिँगटी सडकमा गरिएको कालोपत्रे...

राजनीति संरक्षित विकास अपराधी

सडक विभागका अनुसार ३१ करोड रुपियाँमा ठेक्का लागेको यो आयोजनाको आठ वर्षको अवधिमा केवल ५८ प्रतिशत काम सकिएको छ। डेढ वर्ष काम नहुँदा फेरि कति भत्कियो, त्यसको कुनै लेखाजोखा छैन। तीन वर्षभित्र बन्नुपर्ने यो आयोजना अब कहिले सकिन्छ थाहा छैन।...

गुणस्तरीय काम नहुँदा ६ महिनामै भत्कियो सडक

तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निर्माण भएको सिम्रागुफा–औंशीडाँडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निर्माणमा गुणस्तरीय काम नभएकाले सडक निर्माण भएको केही महिनामै भत्किन थालेको हो ।वर्षाैदेखि सडक निर्माण नहुँदा सास्ती भोग्दै आएका यहाँका नागरिक सडक निर्माणको कामले हर्षित बनेका थिए । बर्खामा हिलाम्यै र हिउँदमा धुलाम्यै हुने सडक निर्माणले नागरिकमा खुसी छाएको […]

६ महिना नपुग्दै सडक भत्कियो

तेह्रथुम । तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निमार्ण भएको सिम्रा गुफा औशीडाडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निमार्णमा गुणस्तरीय काम नभएकोले निमार्ण भएको केही महिनामै भत्किन थालेको हो । ४७ लाख ४६ हजार रुपैँयाको लागतमा जयशम्भु निमार्ण सेवा ईलामले सडक निर्माण बनाएको हो । गुणस्तरी काम नहुँदा सडक छिट्टै भत्किएको स्थानीयले गुनासो […]

साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्कियो

सोलुखुम्बु । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ । साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन् । वैशाख सुरु हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताए । सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको […]