बनेको दुई वर्षमै भत्कियो दोलखा सिंगटी सडक

सडक विभागले ७० करोड रूपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ। जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दोलखा–सिँगटी सडकमा गरिएको कालोपत्रे...