गायिका मेलिना राईले प्रेमी संगीतकार सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छिन्। गत वैशाखमा प्रेमी बराइलीसँग इन्गेजमेन्ट गरेकी मेलिनाले फेसबुकमार्फत इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन्।
आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय लिन बाध्य भएको मेलिनाको भनाई छ। सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुनेसमेत मेलिनाले उल्लेख गरेकी छिन्।
‘एउटा परिस्थितिमा…