कमाण्डो शैलीमा विद्युतले गरे इन्गेजमेन्ट

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता विद्युत जामवालले अन्ततः फेसन डिजाइनर नन्दिता मेहतानीका साथ आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । उनले नन्दितासँग कमाण्डो शैलीमा इन्गेजमेन्ट गरेका छन् । यद्यपि विद्युत र नन्दिताको यो इन्गेजमेन्ट सेप्टेम्बर १ मा भए पनि हाल आएरमात्र उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट भएको औपचारिक रुपमा जानकारी दिएका हुन् । ‘कमाण्डो शैलीमा इन्गेजमेन्ट गरें’, विद्युतले […]