काठमाडौं । टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईले इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्ट समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक विशाल भण्डारी लगायत निकट आफन्त र साथीहरूको उपस्थित रहेको थियो । केही वर्षदेखि प्रेममा रहेका दुवैले बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन् । […]