बुवा संरक्षकबाट हटेसँगै ब्रिटनीले गरिन् इन्गेजमेन्ट

ब्रिटनी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन्। ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका साम असघारीसँग उनले इन्गेजमेन्ट गरेकी हुन्। ब्रिटनीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्। भिडियोमा औंठी देखाउँदै आफूलाई इन्गेजमेन्ट गरेको कुराबारे विश्वास नै नलागेको उनले उल्लेख गरेकी छिन्। ३९ वर्षिया बिट्नीको यो पहिलो बिहे भने होइन्। उनले…

सम्बन्धित सामग्री

पुष्पा न्यौपाने मृत्यु प्रकरणमा संग्रौला प्रहरी हिरासतमा, अरु छुटे

काठमाडौं, २० मंसिर । जलेर मृत्यु भएको अवस्थामा भेटिएकी पुष्पा न्यौपानेको मृत्यु प्रकरणमा चार जना पक्राउ छन् । पक्राउ परेका चार जना मध्ये पुष्पासँग इन्गेजमेन्ट गरेको सुधन संग्रौला चाँही प्रहरीको हिरासतमा छन् । उनका बुवा, आमा र मधु संग्रौला भने छुटेका छन् । काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुमकी सञ्चालक न्यौपानेको परिवारले सोमबार आत्महत्या दुरुत्साहन गरेको […]

ब्रिट्नीले गरिन् प्रेमी साम असघारीसँग बिहे

गायिका ब्रिट्नी स्पियर्सले विवाह गरेकी छिन्। उनले प्रेमी साम असघारीसँग बिहीवार लस एन्जलसमा बिहे गरेकी हुन्। ब्रिट्नी र साम ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। बुवा संरक्षकबाट हटेसँगै गत वर्ष इन्गेजमेन्ट गरेकी ब्रिट्नी लगभग एक वर्षपछि वैवाहिक बन्धनमा बाँधिएकी हुन्। ४० वर्षीया ब्रिट्नीको यो पहिलो बिहे भने होइन। उनले पहिलो पटक र्‍यापर केभिन फेडरलिनसँग बिहे गरेकी…