काठमाडौं । इकमर्स प्लेटफर्म दराजले २८ चैतदेखि आफ्ना ग्राहकका लागि नयाँ वर्ष लक्षित नयाँ अफर घोषणा गर्दैछ । ‘नव वर्षको सेल–नयाँ रहर नयाँ अफर’ अभियान अन्तर्गत १० दिन चल्ने यो अभियान कोरोना महामारी र दराजको नयाँ ब्रान्डिङ पछिको पहिलो अभियान हो । नयाँ वर्षको यो क्याम्पियनमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिल, ५ हजार रुपैयाँसम्मको भौचर, […]