इजरायलमा प्रहरीको गोली प्रहारबाट ५ जना बन्दुकधारीको मृत्यु

काठमाडौँ । इजरायलमा फेरि अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ। तेल अभिभमा मङ्गलवार गोली काण्ड भएको हो। हप्ता दिनभित्रै इजरायलमा तेस्रो पटक अन्धाधुन्ध गोली काण्ड भएको हो। अति–रूढिवादी यहुदीहरूको बसोबास रहेको तेल अभिभको बेनी ब्राकमा गोली काण्ड भएको हो। जहाँ प्रहरीले प्रहार गरेको गोली लागेर ५ बन्दुकधारीको मृत्यु भएको छ। यसअघि इजरायली […]

सम्बन्धित सामग्री

विनाेद शाही मृत्यु प्रकरणमा ५ जना पक्राउ

धनगढी- अछाममा किशाेर मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ५ जना पक्राउ गरेकाे छ। पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा सिआइबीले पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। ‘सिआइबीले हिजो साँझ पाँचजनालाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको हो। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक […]

नेपाली चढेको बस भारतमा दुर्घटना : १ शिशुको मृत्यु, ५ जना घाइते

नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा १ शिशुको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।  उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरामा शुक्रवार भएको दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका ४ महिने शिशुको मृत्यु भएको हो ।    दुर्घटनामा घाइते ५ जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।     धनगढीको अछाम...

पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई प्रदेश सरकारले राहत दिने

प्रदेश नम्बर २ सरकारले पोखरीमा डुबेर मृत्यु भएको ५ जना बालिकाको परिवारलाई १/१ लाख रुपैयाँको दरले राहत स्वरुप रकम उपलब्ध गराउने घोषणा गरेको छ ।धनुषाको मुखियापट्टि मुसहरनीया गाउँपालिका स्थित बहेडाडावेला–तुल्सीयाही गाउँको बिचमा पर्ने पोखरीमा डुबेर मृत्यु भएको ५ जना बालिकाको परिवारलाई एक लाख रुपैयाँको दरले राहतस्वरुप रकम उपलब्ध गराउने घोषणा गरेको हो  ।मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वकी १३ वर्ष

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

२२ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो । यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ […]

वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ३ र रौतहटका २ जना रहेका छन्। जसमा ५० वर्षदेखि ६५ वर्ष उमेरका एक महिला र ४ जना पुरुष रहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका-५ का ६५ वर्षीय वृद्धको आइतवार दिउँसो साढे…

हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञा प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका छन् । मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेको अस्पतालले जनाएको छ ।अस्पतालले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ निवासी ५८ बर्षका पुरुष, बकैया गाउँपालिका वडा नम्वर–११ निवासी ८५ बर्षको पुरुष, मनहरी गाउँपालिका वडा नम्वर–९ निव

कञ्चनपुरको महाकाली अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र वडा नम्बर १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको हो । […]

कैलालीमा  ५ जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुधबार उपचारको क्रममा  अस्पतालमै उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८का ५८ वर्षीय पुरुष, शुक्लाफाँटा–१० कञ्चनपुरका ३६ वर्षीय पुरुष, नवदुर्गा–३ डडेल्धुराका ५३ वर्षीय पुरुष, गोदावरी–३ का ६४ वर्षीय पुरुष र  धनगढी–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।त्यसैगरी पीसीआर परीक्षण गरेका

छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु, ५ जना घाइते

१५ पुस, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । जिल्लाको मटिहानी नगरपालिका-७ मा ना १ ज ३६०० नम्बरको पिकअप भ्यानको ठक्करबाट स्थानीय मनोज ठाकुरका ६ वर्षका छोरा राज ठाकुरको मृत्यु भएको छ । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुरतर्फ […]