सुडान । सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ । डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन् । उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको […]
'तँ मान्छे राम्रो छस् काबिल र योग्य छस् तर हाम्रो न जात न भूगोल,न भाषा न वेशभूषा मिल्छ। विवाह नै भए पनि कालान्तरसम्म यिनै अमिल्दा सकसहरूले लखेट्छन्, पछ्याउँछन्। छिमेकले कुरा काट्छन्। बाआमाले आफैलाई धिकार्छन्। यस्तो प्रेमको अर्थ के रहन्छ र?'
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रूपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । नेपाल भाषा, एकेडेमीद्वारा आज आयोजित ‘नेवा: प्रविधि र शिल्प ज्ञान पहिलो राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै उनले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा ऐकेडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताए । उप्रधानमन्त्री सिंहले […]