हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञा प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका छन् । मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेको अस्पतालले जनाएको छ ।अस्पतालले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ निवासी ५८ बर्षका पुरुष, बकैया गाउँपालिका वडा नम्वर–११ निवासी ८५ बर्षको पुरुष, मनहरी गाउँपालिका वडा नम्वर–९ निव