वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न युक्रेनलाई थप ८० करोड डलर बराबरको सैनिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । साथै उनले अमेरिकाले युक्रेनलाई निरन्तर समर्थन गर्ने हो भने कंग्रेसले अझै बढी सहयोग रकमलाई अनुमोदन गर्नुपर्ने बताएका छन् ।
नयाँ सैनिक प्याकेजमा पूर्वी युक्रेनको दोन्बास क्षेत्रमा चर्किरहेको युद्धका लागि...