फिल्म ‘बार्बी’को क्रेज : संसारभर बार्बी लुगा र खेलौना किन्ने बढे

काठमाडौं । म्याथ्यु किथले भत्ताबापतको पैसाले पहिलोपटक सन् १९७० मा बार्बी खेलौना किने । तर यो खेलौनामा पर्याप्त ‘मर्दाङ्गी’को स्वरुप नभएपछि उनले यसलाई बाबुआमाबाट लुकाउनुपर्‍यो । आज उनको लस एन्जलसस्थित घरमा २२ फिटको बुकसेल्फ बार्बीको संग्रहले भरिएको छ । जसको मूल्य लगभग २० हजार डलर हुन आउँछ । उनले चलाउने इन्स्टाग्राम अकाउन्ट ‘डल्स अन द […]

सम्बन्धित सामग्री

सकियो खेलौना मेला

स्टेसनरी तथा खेलौना बजारमा नयाँ उत्साह छर्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघद्वारा राजधानीमा सञ्चालित दुईदिने खेलौना मेला शुक्रबार सम्पन्न भएको छ।...

सकियो खेलौना मेला

स्टेसनरी तथा खेलौना बजारमा नयाँ उत्साह छर्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघद्वारा राजधानीमा सञ्चालित दुईदिने खेलौना मेला शुक्रबार सम्पन्न भएको छ।...

भारतबाट खेलौना, जुत्ता र बाइसाइकल सोर्सिङ गर्दै वालमार्ट

काठमाडौं । अमेरिकी खुद्रा कम्पनी वालमार्टले भारतबाट खेलौना, जुत्ता र बाइसाइकल सोर्सिङ गर्न खोजिरहेको छ । कम्पनीले भारतबाट आफ्नो निर्यात बढाएर सन् २०२७ सम्ममा १० अर्ब पुर्याउन खोजेको छ । यही लक्ष्य हासिलमा मद्दत मिलोस् भनेर कम्पनीले भारतीय आपूर्तिकर्ताहरुबाट थप वस्तु किन्न खोजेको हो ।  खाद्यान्न, औषधि, उपभोग्य वस्तु, स्वास्थ्य र समृद्धि सामाग्री अनि लत्ता कपडासमेतका अन्य सामान उपलब्ध गराउने आपूर्तिकर्ता पनि कम्पनीले खोजेको छ । कम्पनीको मुख्यालयका अधिकारीहरुले हालै भारतका अनेकौं खेलौना उत्पादकहरुसँग अनलाइनमा कुराकानी गरेका थिए । सो वार्तामा वालमार्टले सम्भावित आपूर्तिकर्ताहरुरलाई आफ्ना आवश्यकता अनि अपेक्षित मापदन्डबारे जानकारी दिएको थियो । आईकिया लगायत अन्य बहुराष्ट्रिय कम्पनीहरुले यस अघि नै आफ्नो अन्तरराष्ट्रिय व्यवसायका लागि भारतबाट खेलौना आउटसोर्स गरिरहेका छन् । यसलाई महत्वपूर्ण मानिएको छ । केही वर्ष अघि पनि भारतको खेलौना निर्यात भन्दा आयात धेरै थियो । यो सबै उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्वन विभागको प्रयासको फल हो ।  यसले खेलौना उद्योगमा भारतको बढ्दो उपस्थितिलाई उजागर गर्दछ । सन् २०२० को डिसेम्बरमा वालमार्टले भारतको वस्तु निर्यात तेब्बर बनाएर सन् २०२७ मा १० अर्ब डलरमा पुर्याउने वाचा गरेको थियो । यो महीनाको शुरुमा आफ्नो भारत भ्रमणको बेलामा वालमार्टका अध्यक्ष र सीईओ डग म्याकमिलनले भारतबाट निर्यात लक्ष्य पुनः दोहोर्याएका थिए ।  चालू आवको अप्रिल–डिसेम्बर अवधिमा भारतले १० अर्ब १७ करोड रुपया बराबरको खेलौना निर्यात गरेको थियो । अघिल्लो आवभर यसको आकार २६ अर्ब १ करोड रुपया थियो । सन् २०२१–२२ मा भारतको समग्र खेलौना आयात ७० प्रतिशतले घटेर ८ अर्ब ७० करोड रुपयामा आएको थियो ।  घरेलु खेलौना निर्माताहरुलाई प्रोत्साहन दिन सरकारले सन् २०२० को फेब्रुअरीमा खेलौना आयात गर्दाको महसुल २० प्रतिशतबाट बढाए ६० प्रतिशतमा पुर्याएको थियो । यो वर्ष आयात महसुल बढाएर ७० प्रतिशतमा  पुर्याइएको छ । एजेन्सी

फुटबल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा जब दर्शकहरुले मैदानमा फाल्न थाले खेलौना...

आइतवार राति टर्किस सुपर लिग अन्तर्गत फुटबल खेल हुँदै थियो। बेसिकतास र एन्तालयार्पोरबिच खेल भइरहेको थियो। खेल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा फुटबल खेल रोकियो। स्टेडिममा रहेका दर्शकहरुले मैदानमा खेलौना फाल्न थालेपछि खेल रोकिएको थियो। टर्कीए र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पका कारण मृत्यु भएका र विस्थापित भएका बालबालिकाप्रति…

इजरायलमा हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला

काठमाडौँ- इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हैफा नगर नजिकैको उशा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ । उम्मेयाद खलीफा वंशको मुसलमान शासनकाल सातौँ शताब्दीदेखि १३ औँ शताब्दीसम्म प्राचीन इजरायलमा त्यस्ता खेलौना लोकप्रिय रहेका प्राधिकरणले बताएको छ । […]

हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो

इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन्। उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ।...

हंगेरीकी महिला खेलौना विमानसँगको प्रेममा पागल

हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन् ? चुम्बन गर्छिन् । हरेक दिन शुभ रात्रि र शुभ बाहिनीको कामना गर्छिन् । बुढापेस्टकी यी युवतीको विमानसँगको चक्कर जनवरीदेखि चलेको हो । त्यसलाई उनले लुफान्स भनेर बोलाउन रुचाउँछिन् । उनले त्यसलाई ६०० पाउन्डमा अनलाईनमा किनेकी हुन् ।&

खेलौना जहाजसँग युवतीको प्रेम, खेलौनालाई प्रेमी बनाएर रोमान्स

कतिपय मानिसका आनीबानी तथा सौख नै अचम्मित पार्ने खालका हुन्छन् । हंगेरीकी एक युवती बच्चाबच्चीले खेलाउने एउटा खेलौना जहाजसँग गहिरो प्रेममा परेकी छिन् । राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै आफ्नो ब्वायफ्रेण्ड बनाएकी छिन् र सोही खेलौनासँग रोमान्स गर्न थालेकी छिन् । बेलायती पत्रिका द मिररका अनुसार ती युवतीलाई […]

किन छोरा र छोरीका लागि अलग-अलग खेलौना ?

रितु केही दिनमा आमा बन्नेवाला छिन् । भारत हरियाणमा बस्ने रितु आफ्ना बच्चाको हरेक इच्छा पूर्ति गर्न चाहन्छिन् । र, उनले हुनेवाला बच्चाका लागि एउटा कोठामा खेलौना र आवश्यक सबै सरसामन जुटाइसकेकी छिन् । छोरी भएमा गुलाबी रंगको जम्पर सूट र गडिया अनि छोरा भएमा निलो रंगको जम्पर सूट र टेडि बियर । किन छोरीलाई […]

बच्चालाई प्लास्टिकका खेलौना दिनु कति हानिकारक ?

बच्चाको दाँत निस्किने समयमा टीथर्स वा प्लास्टिकको खेलौना चपाउन दिनुपर्छ भन्ने आम विश्वास छ। तर, यसो गरिनु घातक साबित हुन सक्छ। एक अनुसन्धानले बच्चाको शरीरमा वयस्कको भन्दा १५ गुणा बढी...