खेलौना जहाजसँग युवतीको प्रेम, खेलौनालाई प्रेमी बनाएर रोमान्स

कतिपय मानिसका आनीबानी तथा सौख नै अचम्मित पार्ने खालका हुन्छन् । हंगेरीकी एक युवती बच्चाबच्चीले खेलाउने एउटा खेलौना जहाजसँग गहिरो प्रेममा परेकी छिन् । राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै आफ्नो ब्वायफ्रेण्ड बनाएकी छिन् र सोही खेलौनासँग रोमान्स गर्न थालेकी छिन् । बेलायती पत्रिका द मिररका अनुसार ती युवतीलाई […]

सम्बन्धित सामग्री

आज ‘टेडी डे’ : कसलाई कुन रङको टेडी उपहार दिनुपर्छ ?

काठमाडौं । हरेक वर्ष १० फेब्रुअरीका दिन प्रणय सप्ताहको चौथो दिन अर्थात् ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ मनाइन्छ । यस दिन आफ्नो प्रेमी वा प्रेमिकालाई मायाको चिनोका रूपमा नरम कपडाले बनाएको एक प्रकारको खेलौना उपहार दिने गर्दछन्, जसलाई टेडी वियर भनिन्छ । यो उपहार अरु दिन भन्दा ‘टेडी डे’ कै दिन दिँदा विशेष हुने गर्दछ । […]