फुटबल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा जब दर्शकहरुले मैदानमा फाल्न थाले खेलौना...

आइतवार राति टर्किस सुपर लिग अन्तर्गत फुटबल खेल हुँदै थियो। बेसिकतास र एन्तालयार्पोरबिच खेल भइरहेको थियो। खेल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा फुटबल खेल रोकियो। स्टेडिममा रहेका दर्शकहरुले मैदानमा खेलौना फाल्न थालेपछि खेल रोकिएको थियो। टर्कीए र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पका कारण मृत्यु भएका र विस्थापित भएका बालबालिकाप्रति…